मधेसी मोर्चाले दियो माघ २३ सम्मको अल्टिमेटम

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यही माघ २३ गतेसम्म आफूहरुका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा शनिबार बसेको मोर्चाको बैठकले संविधान संशोधनलगायतका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको हो । प्रमुख दलहरु संविधान संशोधनभन्दा पनि निर्वाचनमा बढी केन्द्रित भएको भन्दै मोर्चाले संशोधनका लागि अल्टिमेटम दिएको हो … Continue reading मधेसी मोर्चाले दियो माघ २३ सम्मको अल्टिमेटम